असोज ३० गते २०८३ || October 16, 2026

सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०७:०५

सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन

 काठमाण्डौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ ।


  • सम्बन्धित विषय:

  • # सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend