असोज ३० गते २०८३ || October 16, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०८:१६

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने  सचिव देवेन्द्र पौडेलले बताए । 

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।  प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् । 


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend