असोज ३० गते २०८३ || October 16, 2026

वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०८:१९

वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

हेटौंडा - वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बिहीवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमखु यादवचन्द्र शर्ममाले सिन्धुपाल्चोकका नेपाललाई न्यायाधिवत्तामा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपाललाई नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्ता पदमा नियक्त गरेका हुन्। उनी सिन्धुपाल्चोकको चौतारा साँगाचौकगढी नगरपालिका-१४ निवासी हुन् ।


  • सम्बन्धित विषय:

  • # वाग्मती प्रदेशको मुख्य न्यायाधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend