असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय सभाको बैठक बस्दै


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९११:५४

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ - संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपराह्न ३ः५९ बजे बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ-आफ्नो धारण राख्नेछन् ।  


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभाको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend