असोज ३० गते २०८३ || October 16, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९१२:१८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । हिजोदेखि सुरु भएको बैठक आजपनि पार्टी कार्यालयमा बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो प्रतिवेदन पेश गरेका छन् ।

सो प्रतिवेदनमाथि आज छलफल हुने बताईएको छ। दाहालले कांग्रेस नेतृत्वको गठबन्धन टुटेको विषयदेखि एमालेसहितको नयाँ गठबन्धन बन्नुको कारण पनि खुलाएका छन् । बैठकमा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको छ । दाहालले राष्ट्रपतिमा साझा व्यक्तिको खोजी गर्ने कुरा उल्लेख गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend