असोज ३० गते २०८३ || October 16, 2026

माओवादीको अर्को बैठक माघ १६ गते बस्ने


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०४:४७

माओवादीको अर्को बैठक माघ १६ गते बस्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ । माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।

निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।


  • सम्बन्धित विषय:

  • # माओवादीको अर्को बैठक माघ १६ गते बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend