असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : थोरै भूभागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना !


शनिबार, माघ १४ २०७९०७:३१

आजको मौसम : थोरै भूभागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना !

 काठमाण्डौँ - आज देशका थोरै भूभागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भूभागमा भने सफा रहनेछ ।

आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । आइतबार दिउँसो  भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : थोरै भूभागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend