कात्तिक १ गते २०८३ || October 17, 2026

चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक


शनिबार, माघ १४ २०७९०८:०४

चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक

काठमाडौँ - यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

SEE-notice.jpg

 


  • सम्बन्धित विषय:

  • # चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend