असोज ३० गते २०८३ || October 16, 2026

झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९०५:१३

झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट

काठमाण्डौँ - झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।

सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो । केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले आक्रमणको प्रयास गरेको हुन सक्ने उज्यालोलाई जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट, ह्याकरहरुको शंका !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend