असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनर्स्थापित


पिपल अनलाइन
आइतबार, माघ १५ २०७९०५:३०

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनर्स्थापित

 काठमाडौँ - निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनर्स्थापित भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो ।

आइतबार नै लामिछानेले सबै प्रकृया पुरा गरेर नेपालको नागरिकता समेत हासिल गरिसकेका छन् । नागरिकता हासिल गरेसंगै उनी पार्टी सभापतिमा पुनः चयन गरिएका हुन् । यसअघि उनले शुक्रवार साँझ पार्टीको सभापति पदबाट राजीनामा दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनर्स्थापित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend