कात्तिक १ गते २०८३ || October 17, 2026

प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार


पिपल अनलाइन
आइतबार, माघ १५ २०७९०५:३७

प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहाल र सरकारको मुख्य घटक एमाले अध्यक्ष ओलीबीच बालुटारमा भेटवार्ता भएको छ ।

यी दुई नेताबीचको भेटमा निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरण, उनलाई सरकारमा ल्याउने विषय र समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend