कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९०८:५०

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

 काठमाडौँ - माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend