असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच शिष्टाचार भेटवार्ता


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९११:३३

प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्याण्ड पुगेकी थिइन् ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच शिष्टाचार भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend