असोज ३० गते २०८३ || October 16, 2026

बदलियो मौसम, बढ्यो चिसो


पिपल अनलाइन
मंगलबार, माघ १७ २०७९०७:२१

बदलियो मौसम, बढ्यो चिसो

काठमाडौं- पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको छ । आइतबार साँझदेखि भएको बदलीका कारण चिसो ह्वात्तै बढेको हो । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    


  • सम्बन्धित विषय:

  • # बदलियो मौसम, बढ्यो चिसो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend