असोज ३० गते २०८३ || October 16, 2026

रबि लामिछाने र प्रधानमन्त्री  दाहालबीच भेटवार्ता 


पिपल अनलाइन
मंगलबार, माघ १७ २०७९११:१६

रबि लामिछाने र प्रधानमन्त्री  दाहालबीच भेटवार्ता 

काठमाडौँ - रबि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र लामिछानबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # रबि लामिछाने र प्रधानमन्त्री  दाहालबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend