कात्तिक २ गते २०८३ || October 18, 2026

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र


मंगलबार, माघ १७ २०७९११:३९

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितको पार्टी प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा बसेर अध्यक्ष नेपालसहितको प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।


  • सम्बन्धित विषय:

  • # आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend