कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी स्थायी समिति बैठक बस्दै 


पिपल अनलाइन
बुधबार, माघ १८ २०७९०७:१८

माओवादी स्थायी समिति बैठक बस्दै 

 काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बुधबारसमेत बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकबाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पूर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाइरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पूर्णता दिने विषयमा बुधवारदेखि छलफल हुने छ ।


  • सम्बन्धित विषय:

  • # माओवादी स्थायी समिति बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend