कात्तिक १ गते २०८३ || October 17, 2026

आजको मौसम कस्तो छ ? 


पिपल अनलाइन
बुधबार, माघ १८ २०७९०७:२५

आजको मौसम कस्तो छ ? 

काठमाण्डौँ - देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभरका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा विहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले विहानको समयमा जनजीवन प्रभावित हुनेछ ।

आज प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली रहने र बाँकी भुभागमा मौसम सफा रहने विभागले जनाएको छ । सो प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम कस्तो छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend