काठमाडौँ - श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा परराष्ट्र मन्त्री डा विमला राई पौड्याल भोलि श्रीलंका जाने भएकी छन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा परराष्ट्रमन्त्रीलाई बोलाइको छ ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend