असोज ३० गते २०८३ || October 16, 2026

जनताको सुख -दुखमा हरपल साथ दिने उमेदवार : गम्भीर बहादुर राना


आइतबार, वैशाख २५ २०७९११:५७

जनताको सुख -दुखमा हरपल साथ  दिने उमेदवार :  गम्भीर बहादुर राना

काठमाडौँ - उम्मेदवार गम्भीर बहादुर राना आफ्ना जनताको समस्या बुझ्न यतिबेला घरदैलो कार्यक्रममा लागेका छन् । उनि   गोदावरी नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका प्रत्यासी उम्मेदवार हुन् ।

स्थानीय चुनाव भन्दा पनि जनताले भोगेका समस्याको न्यूनीकरण गर्न आफु लागिरहेको उम्मेदवार रानाले बताए । गोदावरी नगरपालिकामा शिक्षा, स्वास्थ्य, बाटोघाटो लगाएत कृषि क्षेत्रमा बढी ध्यान दिने उनको भनाई छ । राम्रो काम गर्ने किसानलाई प्रमाणपत्रको ब्यबस्था गर्ने अठोट गरेका छन् ।

उद्योगधन्दा तथा होटल ब्यबसायलाई प्राथमिकतामा राखेर आगाडी बढ्दा गोदावरी नगरपालिकालाई फाईदा हुने उम्मेदवार गम्भीर बहादुर रानाको दाबी छ । आफुले जनताकालागि बिगतका ५ वर्षमा धेरै राम्रा काम गरेको उल्लेख गरे ।

 गम्भीर बहादुर रानासँग हाम्रो टिमले गरेकको विशेष कुराकानी

  


  • सम्बन्धित विषय:

  • # गम्भीर बहादुर राना
  • # उमेदवार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend