असोज ३० गते २०८३ || October 16, 2026

'प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिन्छ' :  ज्ञानेन्द्र शाही


बुधबार, माघ १८ २०७९०३:०९

'प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिन्छ' :  ज्ञानेन्द्र शाही

 काठमाण्डौँ - प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् । तिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन् ।

नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सकिने बताए ।


  • सम्बन्धित विषय:

  • # 'प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिन्छ' :  ज्ञानेन्द्र शाही


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend