कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन


बुधबार, माघ १८ २०७९०४:५५

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

काठमाण्डौँ - रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निवेदन परेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा युवराज पौडेल ‘सफल’ले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसद्‍को उम्मेद्‍वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णयका साथै लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भन्दै उजुरी गरेका छन् । सोही कारण देखाउँदै पौडेलले पार्टी खारेजको माग गरी निवेदन दर्ता गराएका हुन्।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend