असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो, देशका अन्य क्षेत्रमा मौसम सफा !


शुक्रबार, माघ २० २०७९०७:३७

आजको मौसम : तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो, देशका अन्य क्षेत्रमा मौसम सफा !

 काठमाण्डौँ - बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ। बिहानीपखको हुस्सुरकुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । तराईमा हुस्सु कुहिरो बाहेक देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ । 

यद्यपी पहाडी केही भूभागमा आंशिक बदली रहने छ । महाशाखाले तीन दिने मौसम पूर्वानुमान जारी गर्दै देशभरको मौसम प्रायस् सफा रहने जनाएको छ ।

आज दिउँसो प्रदेश नं। १ र गण्डकी  प्रदेशका भूभागहरूमा  आंशिक बदली रही देशका बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ ।
राति  प्रदेश नं। १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो, देशका अन्य क्षेत्रमा मौसम सफा !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend