असोज ३० गते २०८३ || October 16, 2026

एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना


शुक्रबार, माघ २० २०७९०२:०५

एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना

काठमाण्डौँ -  नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए ।

उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend