असोज ३० गते २०८३ || October 16, 2026

रास्वपाले आज सरकारमा रहने/नरहने बारे अन्तिम निर्णय लिँदै


शनिबार, माघ २१ २०७९१०:४५

रास्वपाले आज सरकारमा रहने/नरहने बारे अन्तिम निर्णय लिँदै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार सरकारमा रहने वा नरहने बारे अन्तिम निर्णय लिँदैछ । गत बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहने कि बाहिरिने भन्नेबारे पर्ख र हेरको नीति लिने निर्णय गरेको थियो ।

रास्वपाले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको बैठकपछि प्रवक्ता मुकुल ढकालले जानकारी दिएका थिए।


  • सम्बन्धित विषय:

  • # रास्वपाले आज सरकारमा रहने/नरहने बारे अन्तिम निर्णय लिँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend