असोज ३० गते २०८३ || October 16, 2026

पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला


आइतबार, माघ २२ २०७९१२:१३

पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

काठमाडौँ - काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

प्रहरी का अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रहरीका अनुसार छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएका छ । बुबा किशोर झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।  


  • सम्बन्धित विषय:

  • # पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend