असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेश सभा बैठक बस्दै


आइतबार, माघ २२ २०७९१२:४१

बागमती प्रदेश सभा बैठक बस्दै

 काठमाण्डौँ - बागमती प्रदेश सभाको बैठक आइतबार अपराह्न २ बजे बस्ने भएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार बस्ने तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
 
गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आइतबार बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए । 


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सभा बैठक बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend