असोज ३० गते २०८३ || October 16, 2026

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम  २६ माघ देखी


आइतबार, माघ २२ २०७९०१:०२

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम  २६ माघ देखी

 काठमाण्डौँ - नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी सुरु गर्ने भएको छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ । सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।


  • सम्बन्धित विषय:

  • # माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम  २६ माघ देखी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend