कात्तिक १ गते २०८३ || October 17, 2026

प्रतिनिधिसभा बैठक सुरू (लाइभ)


पिपल अनलाइन
आइतबार, माघ २२ २०७९०१:२१

प्रतिनिधिसभा बैठक सुरू (लाइभ)

माघ २२, काठमाण्डौँ । प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार,मन्त्रिपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा।भरतराज गौतमले जानकारी दिएका  छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend