असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै


आइतबार, माघ २२ २०७९०३:०३

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै

काठमाण्डौँ - सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ ।

पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन् । अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend