कात्तिक १ गते २०८३ || October 17, 2026

रास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन कायमै राख्ने 


आइतबार, माघ २२ २०७९०४:०९

रास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन कायमै राख्ने 

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत  जानकारी गराउन लागेका छन् ।

 


  • सम्बन्धित विषय:

  • # रास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन कायमै राख्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend