कात्तिक १ गते २०८३ || October 17, 2026

प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीले राय लिने


सोमबार, माघ २३ २०७९०९:०२

प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीले राय लिने

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन । 

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।


  • सम्बन्धित विषय:

  • # प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीले राय लिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend