असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक !


सोमबार, माघ २३ २०७९११:०९

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक !

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सोमबार अपरान्ह चार बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन् । 

‘नियमति बैठक हो, मन्त्रालयका विभिन्न एजेण्डाका विषयमा छलफल हुने छ,’ स्रोतले भन्यो। त्यस बाहेक सरुवा बढुवका विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

आइतबार रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend