असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहालले भने__'सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ' 


सोमबार, माघ २३ २०७९१२:४४

प्रधानमन्त्री दाहालले भने__'सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ' 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्म ।

हान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले सरकारी वकिलका लागि छुट्टै पारिश्रमिक सेवासम्बन्धी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयमा सरकारी वकिलको एकाइ राख्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए। महान्यायाधिवक्ता कार्यालय सरकारलाई कानुनी सल्लाह दिने निकाय हो।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहालले भने__'सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend