कात्तिक २ गते २०८३ || October 18, 2026

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित !


सोमबार, माघ २३ २०७९०२:१०

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित !

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।

आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका सचेतकसँग राय लिने क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग कुराकानी गरेपछि रास्वपाले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो ।


  • सम्बन्धित विषय:

  • # राजीनामा दिएका रास्वपाका तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend