कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ


मंगलबार, माघ २४ २०७९१२:०१

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

काठमाडौँ - नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनलाई शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सपथ दिलाएका हुन् ।

सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend