कात्तिक १ गते २०८३ || October 17, 2026

फागुनमा १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै


मंगलबार, माघ २४ २०७९०२:०२

फागुनमा १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

काठमाण्डौँ - सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभलेन्ट खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।

कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # फागुनमा १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend