असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त


मंगलबार, माघ २४ २०७९०४:२३

बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त

 काठमाडौँ - बागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend