कात्तिक १ गते २०८३ || October 17, 2026

प्रतिनिधिसभाको बैठक बस्दै


पिपल अनलाइन
आइतबार, माघ २९ २०७९०७:१६

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाण्डौँ - संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो । 


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend