कात्तिक १ गते २०८३ || October 17, 2026

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा


सोमबार, फागुन १ २०७९११:३८

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

काठमाडौँ - भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सोमबार बिहान आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ ।

क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्न लागेको हो ।

 


  • सम्बन्धित विषय:

  • # भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend