असोज ३० गते २०८३ || October 16, 2026

स्वास्थ्यमन्त्री गिरीले गरे मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर


मंगलबार, फागुन २ २०७९१२:३५

स्वास्थ्यमन्त्री गिरीले गरे मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाण्डौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।  मन्त्री गिरीको चाहना अनुसार अब स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याल आएकी छन् । 

समन्वय महाशाखाको जिम्मेवारी डा‍। सञ्जयकुमार ठाकुरले सम्हाल्दै आएका थिए । 

क्षयरोग तथा एचआईभी एड्स केन्द्रकी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी अर्याललाई स्वास्थ्य समन्वय महाशाखामा खटाइएको हो । 


  • सम्बन्धित विषय:

  • # स्वास्थ्यमन्त्री गिरीले गरे मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend