कात्तिक १ गते २०८३ || October 17, 2026

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने 


बुधबार, फागुन ३ २०७९०३:१४

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने 

 काठमाडौँ - रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। तर प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो ।


  • सम्बन्धित विषय:

  • # रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend