कात्तिक २ गते २०८३ || October 18, 2026

करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ


शुक्रबार, फागुन ५ २०७९०२:५९

करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौँ - नायिका करिश्मा मानन्धरलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका छन् ।

विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीविरुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो ।

खनाललाई अदालतबाट म्याद लिई थप अनुसन्धान गर्ने भएको छ । खनालले करिश्मा मानन्धर अमेरिकामा बस्दा विभिन्न व्यक्तिहरुसँग जोडेर चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो ।


  • सम्बन्धित विषय:

  • # करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend