कात्तिक १ गते २०८३ || October 17, 2026

'२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ' : दुर्गा प्रसाई


सोमबार, फागुन ८ २०७९१२:०९

'२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ' : दुर्गा प्रसाई

भैरहवा - समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दै १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए ।


  • सम्बन्धित विषय:

  • # '२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ' : दुर्गा प्रसाई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend