असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग गर्न लोसपाका नेताहरुले आज देउवासँग छलफल गर्दै


बुधबार, फागुन १० २०७९०७:०८

राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग गर्न लोसपाका नेताहरुले आज देउवासँग छलफल गर्दै

काठमाण्डौँ - राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै आज लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नेभएका छन् ।

 हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका लोसपाका नेताहरुले हिजो नै नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटमा भेटगरी सो माग गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग गर्न लोसपाका नेताहरुले आज देउवासँग छलफल गर्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend