कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै


बुधबार, फागुन १० २०७९१२:१४

राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

 काठमाडौँ - राष्ट्रपतिबारे छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ ।  बैठक बुधबार दिउँसो एक बजे बस्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुन्छ’, नेता खतिवडाको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend