कात्तिक १ गते २०८३ || October 17, 2026

आइजीपीको दाबेदार डिआइजी अशोक सिंहले दिए राजीनामा !


बुधबार, फागुन १० २०७९०४:३९

आइजीपीको दाबेदार डिआइजी अशोक सिंहले दिए राजीनामा !

 काठमाडौँ - नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डिआइजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।

सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिनेछन् ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # आइजीपीको दाबेदार डिआइजी अशोक सिंहले दिए राजीनामा !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend