कात्तिक ३ गते २०८३ || October 19, 2026

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने


बिहीबार , फागुन ११ २०७९१०:०९

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

 काठमाडौँ - राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने भएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने छ ।

यस्तै भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend