कात्तिक ३ गते २०८३ || October 19, 2026

उपेन्द्र यादवले भने_'महन्थलाई राष्ट्रपतिमा मेरो सहयोग छ'  


बिहीबार , फागुन ११ २०७९१२:२९

उपेन्द्र यादवले भने_'महन्थलाई राष्ट्रपतिमा मेरो सहयोग छ'  

काठमाडौँ - राष्ट्रपतिमा सहयोग माग्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्ने भएको छ । 

लोसपाले राष्ट्रपतिको उम्मेदवारको रूपमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेको छ । त्यसका लागि लोसपाका अध्यक्ष ठाकुरलगायतका शीर्ष नेताहरू काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, नेकपा एकीकृत समाजवादीसँग भेटिसकेका छन् । 


  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादवले भने_'महन्थलाई राष्ट्रपतिमा मेरो सहयोग छ'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend