कात्तिक १ गते २०८३ || October 17, 2026

चक्रपथ विस्तारको तयारी, मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतले गरे निरीक्षण


बिहीबार , फागुन ११ २०७९०२:१०

चक्रपथ विस्तारको तयारी, मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतले गरे निरीक्षण

काठमाडौँ - उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ ।

मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकार निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो ।

 


  • सम्बन्धित विषय:

  • # चक्रपथ विस्तारको तयारी, मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतले गरे निरीक्षण


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend